आप्रबासी बने बा,पाहाड बाट तराई झरेर।
साईला काका आप्रबासी, गांउ बाट सहर पसेर॥
बास्तबमा मानब जाती,सबै नै आप्रबासी
कुन दुनिया बाट झरीकन, भयौं धर्तिबासी
सुख खोज्न मान्छेहरु ,नयां ठाउं जान्छन।
के चाहिं सुख पाइन्छ होला, भनिकन ठान्छन॥
मानिस नया ठाउं नया,सबै कुरा गार्हो।
पैसा कमाई खुसी किन्न,झनै पर्छ सार्हो॥
हामी भयौं आप्रबासी,देश छोडी बिदेशतिर आयौं।
घोत्लिएर सोच्छु कैले, आप्रबासी बनि आखिर के पो पायौं॥
आफ्ना कोही हुन्नन याहां,कस्को भर पर्नु॥
ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।
ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।


“बास्तबमा मानब जाती,सबै नै आप्रबासी
कुन दुनिया बाट झरीकन, भयौं धर्तिबासी“
Very nice impression. Thanks
LikeLike