फुल

यि फूल हरू लाई काडा कस्ले बनाई दियो ?
यिन्का काडा ले ?
काडा त गूलाफ मा पनि हून्छ नि ,
कि यिनी फूल्ने ठाउँ हरूले ?
होईन होईन , खेत-बारी मा त प्याउली पनी फूल्छ नी ,
सायद मान्छे ले यिन लाई टप्प टिपेर
शिर मा सजाउन सकेन ,
त्यसैले यिन लाई काडा भनिदीए
अक्सर मान्छे ले आफू ले चूड्न नसकेको फूल लाई काडा को सङ्ग्या दिन सक्छ !

~ Ajay Poudel

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

Leave a comment