कविता बन्यो होला !

कविता कसरी बन्यो होला?- विचार

खेल्न थाल्यो….

जब पृथ्वी बन्यो

तारा, नक्षत्र बन्यो

आकाश लगायत पाँच तत्व पनि….

त्यसै दिन असंख्य विम्बहरु पनि बने

ती विम्बले समाउन खोवेको एक मात्र -श्रोत

त्यहि एकलाई कसैले औल्याउने प्रयास गर्दा

कविता बन्यो होला……

4 thoughts on “कविता बन्यो होला !”

Leave a comment